लतमाया
अष्ट नारानकी वृद्धा पत्नी लतमाया लोग्नेप्रति समर्पित, छोराछोरीहरुप्र्रति चिन्ता र चासो राख्ने आदर्श पत्नी र आमाको रुपमा चिनिन्छिन् ।
सधैँ दुखमात्र गरेकी कहिल्यै सुखको अनुभव गर्न नपाएकी लतमाया आर्थिक तनावबाट मुक्त भएर सुखी जीवन बिताउन चाहन्छिन् ।
देशी तानको बदलामा आफ्नी छोरीको जवानी बुढो सुब्बासँग साट्न लागेकी सोझी लतमाया धनप्रति लुब्ध देखिन्छिन् ।

Comments
Post a Comment