नानीथकुँ
सत्र वर्षे किशोरी नानीथकुँ उपन्यासको सहायक कथाकी नायिका हो ।
कच्चा सोच भएकी उत्ताउलो चरित्रकी नानीथकुँ गरिब परिवारमा जन्मिएका सिधासादा र अबोध किशोरीहरुको प्रतिनिधि चरित्र हो ।
गोदत्त प्रसादको षड्यन्त्रलाई प्रेम ठानेर आकर्षित हुने नानीथकुँ अशिक्षित र अव्यवहारिक नारी हो ।
रञ्जना देवीको प्रेरणाबाट गोदत्त प्रसादलाई अस्वीकार गरी नारीको धर्म र अस्मिता जोगाउन सफल नानीथकुँमा वैचारिक परिवर्तन आएको हुनाले ऊ गतिशील चरित्र हो ।
समाजका दुष्ट र स्वार्थी पुरुषहरुका कामुक आँखाले डामिएकी नानीथकुँ समस्त सोझासाधा गरिब परिवारका युवतिहरुको प्रतिनिधि चरित्र हो ।

Comments
Post a Comment