परिच्छेद
१
· विरामी अष्ट नारानलाई आफ्नो अन्तिम अवस्था आइसकेको भान भएकोले आफ्ना परिवारका सबै सदस्य जम्मा भएको वेला पारी अर्ति उपदेश दिइ रहेका,
·
विरामी अवस्थामा धेरै नबोल्नका लागि सबैले अष्ट नारानसँग अनुरोध गरि रहेका,
·
बोल्दा बोल्दै अष्ट नारानको बोली टक्क रोकिँदा सबै हडबडाए पनि अष्ट नारान फेरी बोल्न थाले पछि स्थिति सामान्य अवस्थामा फर्किएको,
· सबैले नबोल्न अह्राए पछि अष्ट नारानले अन्त्यमा दुई वर्ष अघिदेखि आफ्नो अन्त्येष्टिका लागि आपूmले पैसा बचाएर राखेको रहस्य खोल्नु र त्यो भन्दा बढी खर्च ऋण नलिन अह्राउनु 1
· सबैले नबोल्न अह्राए पछि अष्ट नारानले अन्त्यमा दुई वर्ष अघिदेखि आफ्नो अन्त्येष्टिका लागि आपूmले पैसा बचाएर राखेको रहस्य खोल्नु र त्यो भन्दा बढी खर्च ऋण नलिन अह्राउनु 1
Comments
Post a Comment