परिच्छेद ४
- जाँचबुझ गरेर प्रेस्क्रिप्सन लेख्दालेख्दै डाक्टरले आफूतिर हेरेर बाबुलाई निमोनियाले छोइसकेको र व्यथा भएको बताएपछि नानीथकँँुले अँध्यारो मुख लाउनु,
- नानीथकुँले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले आफूले कोसिस गर्ने र धेरै चिन्ता नलिन भन्नु,
- लतमायाबाट छोरी नानीथकुँको विवाह भइ नसकेको थाहा पाए पछि भरे इन्जेक्सन पनि आपैmले दिने बताउँदै हिँड्न लाग्दा शिव नारानले फिस दिनु,
- नानीथकुँको रुप र यौवनबाट मुग्ध भएका डाक्टर घर फर्कि सकेर पनि धेरै बेरसम्म नानीथकुँको अनुहार सम्झिरहनु,
- पाँच बज्नासाथ डाक्टर गोदत्त प्रसाद अस्पतालबाट आफै आएर सबै जाँचबुझ गरिदिँदा अष्ट नारानको पीडित परिवारलाई सान्त्वना मिल्नु,
- डाक्टर जान लागेको बेलामा शिव नारानले फिस दिन खोज्दा एकछिन अनकनाएर बिरामीलाई निको बनाएपछि मात्र फिस लिने कुरा बताउनु ।
Comments
Post a Comment