राम बहादुर
उपन्यासको सहायक खलपात्र राम बहादुर सुब्बा सुरमानका कारिन्दाका रुपमा देखा परेका छन् ।
मालिकलाई खुसी पारेर आफ्नो जीविका चलाउन विवश राम बहादुर सुब्बाको कुकर्म र दुर्नियतमा सहयोगी भूमिका खेलेकाले उपन्यासको असत् पात्र हो ।
नानीथकुँको विषयमा शिव नारान र उसका भाइहरुबाट अपमानित ऊ एक लाचार पात्रको रुपमा देखिन्छ ।

Comments
Post a Comment