परिच्छेद
२
· आफ्नै टोलका तथा असनका गुभाजुलाई देखाउँदै दुई महिना बितिसक्दा पनि अष्ट नारानको अवस्थामा सुधार नआएको,
· माहिला कविराजको फिस, औषधी गर्दा ऋण लिएको पच्चिस रुपियाँ पनि सकिए पछि आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रिया निम्ति गाडि राखेको रुपियाँ खर्च गरेर भए पनि डाक्टर लगाउने विचार लतमायाले गर्नु,
· लतमायाको उक्त विचार सबैलाई मन परे पनि सबैलाई, अझ बढी जेठा छोरा शिव नारानलाई, बाबु बिरामी हुँदा समेत डाक्टरलाई देखाउन नसकेकामा ठूलो चोट पर्नु,
· नजिकका र नाम चलेका डाक्टर भएकाले डाक्टर गोदत्त प्रसादलाई देखाउने सल्लाह भई शिव नारान डाक्टर बोलाउन जानु,
·
डाक्टरले शिव नारानलाई बेवास्ता गर्नु,
· डाक्टरको व्यवहारले शिव नारानलाई झोँक चले पनि आफ्नो अवस्थाको ख्याल गर्दै रिसमा पनि होस राखी बारम्बार विनम्र भएर अनुरोध गरिरहनु ।
· डाक्टरको व्यवहारले शिव नारानलाई झोँक चले पनि आफ्नो अवस्थाको ख्याल गर्दै रिसमा पनि होस राखी बारम्बार विनम्र भएर अनुरोध गरिरहनु ।
Comments
Post a Comment