Skip to main content

Posts

Showing posts from February, 2016

एक चिहान- मुख्य घटनाक्रम १७

 परिच्छेद १७ डाक्टर गोदत्त प्रसादलाई भेट्टाउनै पर्छ भन्ने मनासयले छिटै घर फर्केका शिव नारानले डाक्टरलाई आफ्नै घर मुनि भेट्टाउनु, आफूलाई वास्तै नगरी हिँड्न लागेका शिव नारानलाई बोलाउँदै डाक्टर गोदत्त प्रसादले दुख सुखको कुरा गर्नु छ भन्दै उनको पछि पछि लागेर फेरी माथि उक्लन थाल्नु, तान कोठामा पुगेर डाक्टर गोदत्त प्रसादले शिव नारानको प्रतिक्षा गरि रहे पनि शिव नारान धेरै बेरसम्म नफर्किनु, डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा शिव नारानको हालखबर सोध्दा शिव नारानले उपेक्षाको भावमा डाक्टरलाई ‘जानु होस्’ भन्नु, डाक्टर गोदत्त प्रसाददेखि रिसले मुर्मुरिएका शिव नारानले डाक्टरले गिद्धेदृष्टि राखेर पसेको कुरा सबैलाई सुनाउनु साथै नानीथकुँलाई डाक्टरबाट टाढै बस्ने चेतावनी दिनु, शिव नारानको रिस कम नहुनु अनि शिव नारानको यस्तो रुप देखेर घरका सबै परिवार थर्कमान हुनु, रिसले आँखै नदेखि रहेका शिव नारानले बहिनी नानीथकुँलाई कडिकडाउका साथ डाक्टर गोदत्त प्रसादलाई ‘अबदेखि यहाँ नआउनु रे’ भन्न लगाउनु, नानीथकुँले आफू लोग्ने मानिससँग त्यस्तरी बोल्न नसक्ने भन्दा शिव नारानले झनै ठूलो स्वरले झपारेपछि तर्सिएकी न

About Love

Understanding and Interpretation 1.      The second paragraph of ‘About Love’ is brief account of a violent love affair between two servants. Is it significant that Alyohin is the source of this anecdote? How does the anecdote contrast with Alyohin’s own story? Ø In the second paragraph of the story ‘About Love,’ the writer gives a brief account of a violent love affair between two servants, Nikanor and Pelageya. Alyohin is one of the important sources of this anecdote because he himself is a character in that anecdote and also he is the narrator of the whole story. As a result, we, the readers are compelled to believe in whatever Alyohin says about the violent or whatever type of love relationship the two of them had had. Whomever Alyohin makes the protagonist pr the antagonist, they are the same for us as for Alyohin. But very cleverly, Alyohin has narrated the story in such a way that both of them are right and wrong at the same time on their own. He himself is confused who

Grandmother

Summary Grandmother is a dedication of the poet who still loves her even after her death.  He believes that his grandmother is an icon to him who he could recognize whenever he saw her from a distance. He still remembers her carrying a plastic shopping bag. His grandmother used to wear a particular dress, a scarf on her head. She smelt of roots vegetables and earth. The poet here is giving a tribute to his grandmother by recalling those adorable hands that caressed him with so much love and affection. He feels those damp hands still on his head warm. He still remembers how she spoke. Those words spoken by his grandmother are still giving him encouragement, guidance and support to become stronger and capable to move ahead in his life. The poet wants to stress on how the elderly person in the family supports you by nurturing you in such a way that you always thank them for what you became today. The past generation should always be acknowledged for creating new lives and pr

एक चिहान सस्वरवाचन ३

The Touché -1

I placed my lips on hers. She didn’t push me; neither did she kiss me back. She was just staring into my eyes. I shut them, as they do in the movies. "Seriously; shall I kiss you? I know how to kiss," she told after a pause. "Let's see you do it." I challenged her. She indeed was good, better than me. I felt something inside me, something good; something I had never felt before. "Yeah, this is how it should have felt," I said to myself. I looked at her. Her eyes were shut. I felt her breathing faster. Slowly, I slid my head downwards, kissing her chin, neck, back of her hair and slowly pulled up her vest above her breasts and hid my face there. She clutched my hair, just like the heroine does in the movies. Somehow I had not lost my senses and was going to undo her bra. But then, she started twisting. "She wants to be on top," I thought and tried to turn around. DANG!!! I had bumped my head on then cemented floor. Hard, really

एक चिहान- मुख्य घटनाक्रम १६

परिच्छेद १६ नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्नु, आफूलाई छुट्टै राख्नुपर्ने कुनै कारण नदेखेपछि कुरा आफ्नै बारेमा भइ रहेको अड्कल काटी नानीथकुँ लतमाया र राम बहादुरको कुरा सुन्न जान तम्सिनु, अगाडिका अलिकति बाहेक जम्मै कुरा सुनिसकेकी नानीथकँुलाई आफ्नो मनले डाक्टर गोदत्त प्रसादलाई रोजि सकेको हुनाले त्यो कुरा मन नपरे पनि जवानीको उम्लाइ पोखिइ रहेको हुनाले नमिठो पनि नलाग्नु, बिहेको कुरा लिएर लतमायाले नानीथकुँलाई जिस्काइ रहेको अवस्थामा डाक्टर गोदत्त प्रसाद आइ पुग्नु र आइ सकेपछि तान र तान बुन्नेको प्रशंसा गर्दै आफ्नो लागि पनि दौरा सुरुवाललाई हुने एक थान कपडा बुनिदिन आग्रह गर्नु, एक्कासी लतमायाले नानीथकुँलाई भात पकाउन जान अह्राउँदा नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई ठूलो चोट पर्नु, डाक्टर गोदत्त प्रसाद र नानीथकुँले अनेक उपाय लगाएर लतमायालाई भात पकाउन पठाउन खोजे पनि लतमायाले आफ्नो निर्णय नबदलेपछि नानीथकुँ मन नलागी नलागी भात पकाउन जानु, लतमायाका शब्दले घाइते भएका डाक्टर गोदत्त प्रसाद भलाद्मीको नाममा लतम

अधुरो कविता र नयाँ नेपाल

मन्त्रिमण्डलमा, संसदसभामा, अनि जनताका प्रत्येक सचेत मगजहरुमा जब नयाँ नेपालको खाँचोको महसुुुस भयो तब मेरो कवि मनमा एउटा नयाँ कविता लेख्नु पर्ने आवश्यकताको महसुस भयो । त्यसैले, उता ६०१ को छनोट भइ रहँदा मैले पनि छान्न थालेँ कवितात्मक छाँटहरु अनि बान्की परेका शब्दहरु । हरेक बिहान घाम लाग्थ्यो जाडो या गर्मी घाम पारिलै हुन्थ्यो र, तेही पारिलो घामको छाया ताप्दै हाई काढ्दै र आँखा मिच्दै म कविता लेख्थेँ ः– विधिको विधान – नेपालको संविधान । तर, कृषिप्रधान देशलाई कुर्सी प्रधान बनाउन थालिए पछि कागजका ती उर्वर पानाका गरा गरामा कुनै शब्द उब्जाउन सकिनँ नयाँ कविता लेख्ने एउटा अर्को प्रयास खेर गएको महसुस भयो । बित्थैमा, राज्यको चुनाव खर्च खेर गयो २ करोड जनताको सपना तुहियो आफ्नो कविताले आफ्नै चित्त नबुझेपछि मनमा निराशा छाउन थाल्यो जुन, स्वास्थ्यको लागि हानिकारक थियो त्यसैले  मनलाई आश्वासन दिलाउन ‘भोलि लेख्छु’ भन्दै म्याद थप्न थालेँ ‘सँगिनी सुई’ जस्तै ‘एक पटक लाए पछि तीन महिना ढुक्क ।’ दिलाइएको आश्वासन न हो

एक चिहान-सस्वरवाचन

एक चिहान-सस्वरवाचन

एक चिहान- मुख्य घटनाक्रम १५

परिच्छेद १५ भरियालाई विदेशी तानल बोकाएर आएको राम बहादुरलाई लतमायाले विदेशी तान फिर्ता लान लगाउनु, लतमायामा आएको एकाएकको यस्तो परिवर्तनले चकित परेका राम बहादुरले त्यसको कारण सोध्दा लतमायाले आफ्नो तान हुँदा हुँदै अरुलाई दुःख दिन नहुने छोराहरुको मत भएको बहाना बनाउनु, ठूल्ठूला सामन्तहरुले समेत लिनु पर्ने मद्दत गरिब निमुखाहरुले नकार्न नहुने कुरा राम बहादुरले बताएपछि लतमायाले त्यस्तो अहम् भावले नभई अघि मद्दत दिने मद्दतगारहरुले धोका दिएकाले छोराहरु डराएको कुरा प्रष्ट पार्नु, राम बहादुरले सुब्बा सुरमान त्यस कोटिका मानिस नभएका र उनीहरुलाई मद्दत गर्न कर्तव्य भएको कुरा बताएपछि लतमायाले गाँठी कुरा नबुझेको कुरा बताउनु, अर्को कोठामा लगेर राम बहादुरले लतमायालाई अष्ट नारानले नानीथकुँको हात सुब्बा सुरमानलाई दिइ सकेको कुरा बताउँदा लतमायाले विश्वास नगरेपछि आफूले झुट नबोलेको कसम खानु, कहिल्यै सुख भोग नगरेकी लतमायालाई राम बहादुरले सुब्बा सुरमानसँग सम्बन्ध जोडेपछि हुने फाइदाहरु बताई सपना देखाउनु, ठाडै स्वीकृति नदिए पनि लतमायामा आफ्नो कुराले राम्रो प्रभाव पारेको थाहा पाएर राम बहादुर अरु कुराका लागि