परिच्छेद १३
- राति सुत्न लाग्दा हाकुमायाले पति शिव नारानलाई बहिनीको बिहे गर्न ढिलाइ गर्न नहुने कुरा बताउनु,
- आफ्नो कुरालाई त्यति महत्व नदिएकाले हाकुमायाले नानीथकुँको बारेमा आफूले नराम्रो कुरा सुनेको कुरा बतााएर पतिको ध्यान केन्द्रित गर्नु,
- डाक्टर गोदत्त प्रसादसँग बहिनी नानीथकुँको प्रेम भएको थाहा पाएर शिव नारान रिस र लाजले नाजवाफ हुनु,
- डाक्टरलाई नै गाली गर्ने शिव नारानको मनासय थाहा पाएर हाकुमायाले पहिले आफ्नो बहिनीलाई नै सम्हाल्नु राम्रो भएकाले भोलिदेखि नानीथकुँलाई पनि खेतैमा लग्ने उपाय सुझाउनु ।
Comments
Post a Comment